नियम ७
इजाजतपत्र दिने
(१) प्रमुख जिल्ला अधिकारीले कुनै इजाजतपत्र (लाइसेन्स) को लागि
आफू कहाँ परेको निवेदनमा नियम ६ बमोजिम र आवश्यक अन्य सबै कुराको जाँचबुझ गरी इजाजतपत्र (लाइसेन्स) दिन ठहराए लाग्ने दस्तुर लिई अवस्थानुसार अनुसूची ६, ७, ८, ९, १० र १० बमोजिम इजाजतपत्र (लाइसेन्स) गरी दिनु पर्छ। तर नियम ५ को खण्ड (ङ) र (च) बमोजिम इजाजतपत्र (लाइसेन्स) दिंदा प्रमुख जिल्ला अधिकारीले नेपाल सरकारको पूर्व स्वीकृति लिएर मात्र दिनु पर्छ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा देहाय बमोजिम गर्नु पर्छ:-
(क) हातहतियार खरखजाना विदेश यात्रा इजाजतपत्र (जर्नी लाइसेनेन्स) का हकमा सबन्धित विदेशी सरकार वा राजदूतावासबाट आवश्यक इजाजतपत्र प्राप्त गराई दिन इजाजतपत्रवाला (लाइसेन्स होल्डर) सँग “आवश्यक विवरण र पचास रुपैयाँ दस्तुर लिई सो निजको निवेदन र आफ्नो सिफारिश साथ परराष्ट्र मन्त्रालयमा पठाउनु पर्छ।
(ख) बिदेशबाट हातहतियार खरखजाना खरीद गरी झिकाउने इजाजतपत्र (पर्चेज लाइसेन्स) का हकमा प्रमुख जिल्ला अधिकारीले नियम बमोजिम आवश्यक जाँचबुझ गरी झिकाउन दिन हुनेमा “आवश्यक विवरण र पचास रुपैयाँ दस्तुर लिई आफ्नो सिफारिश सहित सो
विदेशी सरकारका राजदूताबासबाट हातहतियार खरखजाना झिकाउन दिन आवश्यक इजाजपत्र प्राप्त गराई गृह मन्त्रालयमा लेखी पठाउनु पर्छ। गृह मन्त्रालयले पनि झिकाउन दिन मुनासिव देखेमा त्यस्तो इजाजतपत्र प्राप्त गराइ दिन आवश्यक कारवाई गर्नेछ।
त्यस्तो इजाजतपत्र प्राप्त गरेकोमा इजाजतपत्र म्यादभित्र हातहतियार खरखजाना खरीद गरी झिकाई सक्नु पर्छ। आई पुगिसकेकोमा यस नियमावली बमोजिम पन्ध दिनभित्र दर्ता गराई राखे इजाजतपत्र (लाइसेन्स) लिई सक्नु पर्छ झिकाएको हातहतियार आइपुगिसकेकोमा माल चलान भएको कागज(शिपिङ डकुमेण्ट) को सूचनाको नक्कल समेत राखी विवरण खुलाई सूचना र झिकाउँदै नझिकाएकोमा सो हातहतियार खरखजाना विदेशबाट खरीद गरी झिकाउने इजाजतपत्र (पर्चेज लाइसेन्स) म्याद नाघेको पन्ध दिनभित्र प्रमुख जिल्ला अधिकारी छेउ दाखिल गर्नुपर्छ।
ज्माथि लेखिए बमोजिम म्यादभित्र सूचना दिएकोमा गृह मन्त्रालयले म्याद थप्न मुनासिव सम्झेमा आवश्यक म्याद थप गरी दिन सक्नेछ। म्याद थपी नदिएकोमा वा म्याद थपी दिएकोमा सो थप म्याद नाघेपछि त्यस्तो झिकाउने इजाजतपत्र स्वतः खारेज हुनेछ।
(३) यस नियम बमोजिम दिइएको इजाजतपत्र (लाइसेन्स) दिने अधिकारीले सो दिएको तीस दिनभित्र सम्बन्धित “इजाजतपत्र पाउने व्यक्तिको स्थायी बसोवास भएको जिल्लाको जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यालयलाई दिनु पर्नेछ।
(3क) उपनियम (३) बमोजिम नगद प्राप्त भएपछि सम्बन्धित कार्यालयले त्यसको अभिलेख राख्नु पर्नेछ।
(४) हातहतियार राखे इजाजतपत्र (लाइसेन्स) वालाको निवेदनमा यस नियमावली बमोजिम लाग्ने इजाजतपत्र (लाइसेन्स) दस्तुर बमोजिमको थप दस्तूर लिई सो हातहतियार
खरखजानको एक जना बाहक (रिटेनर) को नाम इजाजतपत्रमा उल्लेख गर्न सकिनेछ। प्रत्येक पटक बाहकको नाम परिवर्तन गर्दा यस उपनियम बमोजिम थप दस्तूर लाग्नेछ।